धाईरिङकाे सल्यानमा ३ बेडकाे क्वारेन्टाइन

साजन परियार / जलजला चैत १६ गते । जलजला गाउँपालिका ७ धाईरिङकाे सल्यानमा ३ बेड क्षमताकाे क्वारेन्टाइन निर्माण गरिएकाे छ ।  विदेशबाट अाएकालाई राख्नका लागि क्वारेन्टाइन बनाईएकाे  वडा अध्यक्ष टुङगनाथ अाचार्यले जानकारि दिनुभयाे । विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाईरसकाे जाेखिमबाट बच्न बिदेशबाट अाएकालाई क्वारेन्टाइन मा राखिने उहाँले जानकारि दिनुभयाे । स्थानिय श्री फर्से धाईरिङ माविका … Continue reading धाईरिङकाे सल्यानमा ३ बेडकाे क्वारेन्टाइन